१ कार्तिक २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडक सुचारु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० भदौ । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ ।

इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो खस्दा अवरुद्ध बनेको सडकको पहिरो पन्छाएर दुइतर्फी सवारी सुचारु गरिएको हो ।

केबीबेर अघिदेखि सुचारु भएको सडकमा अहिले दुईतर्फी नै गाडी ओहोरदोहोर को अवस्था सहज भएको छ ।