१ कार्तिक २०८३, शनिबार

सीआईबीका २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का २६ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा १ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित २६ जनालाई संक्रमण देखिएको हो ।

ब्यूरोभित्र अहिले कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण थालिएको बताइएको छ ।