बिहीबार, ८ असोज २०७७
DainikNepal.com
बिहीबार, ८ असोज २०७७

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित

दैनिक नेपाल २०७७ भदौ ३० गते ८:२७

मंगलबार, ३० भदाै । इंग्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनलाई हराएको छ ।

साेमबार राति भएको खेलमा चेल्सीले ब्राइटनविरुद्ध ३–१ को जित निकालेको हो । उसका लागि जोर्गिन्हो, रेस जेम्स र कर्ट जुमाले एक एक गोल गरे ।

ब्राइटनका थ्रोसार्डले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन र चेल्सीलाई ३ अंक सुम्पन बाध्य भयो । अर्को खेलमा उल्भ्सले सेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको छ ।

प्रतिक्रिया
सम्बन्धित