विराटनगर, २९ भदाै । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान गाँउपालिका ६ का ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।











प्रतिक्रिया