६ मंसिर २०८३, आइतबार

सिन्धुपाल्चाेकमा पहिराेले सात घर बगायाे, १२ जना बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाह्रविसे, २८ भदाै । सिन्धुपाल्चाेक जिल्लामा आइतबार बिहान अर्काे पहिराे गएकाे छ । बाह्रविसे नगरपालिकाकाे घुम्थाङ नागपुजेमा पहिराे जाँदा १२ जना बेपत्ता भएकाे जनाइएकाे छ ।

घुम्थाङ नागपुजेमा आएकाे पहिराेले नापुले गाउँकाे गाउँका ७ घर बगाएकाे स्थानीयले जनाएक छन् । पहिराेकाे थप विवरण आउन सकेकाे छैन ।