६ मंसिर २०८३, आइतबार

शुक्रबार बिहान झापा र ताप्लेजुङमा भूकम्पकाे धक्का

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २६ भदाै । झापा जिल्लाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

शुक्रबार बिहान ५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल–भारत सीमालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको थियो । भूकम्पले पु¥याएको क्षतिका विषयमा केही बताइएको छैन ।

यसअघि शुक्रबार बिहान ताप्लेजुङलाई केन्द्र बनाएर ३ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

झापा र ताप्लेजुङमा भूकम्पको धक्का महसुस गरिएपछि सर्वसधारणहरू घरबाहिर निस्किएका थिए ।