११ कार्तिक २०८३, बुधबार

अछाममा रुखमा च्यापिएर युवतीको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

अछाम, २६ भदाै । अछाम जिल्लमा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ ।

कमलबजार नगरपालिका ४ चाल्साकी २१ वर्षीया निशा थापाको बिहीबार रुखले च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।

बिहीवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो ।