१ कार्तिक २०८३, शनिबार

चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ भदौ । चितवन मेडिकल कलेज भरतपुरमा चितवनका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमित ६२ वर्षीय पुरूषको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।