काठमाडौँ, २४ भदौ । ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौँका ६७ वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भेन्टिलेटरमा उपचार भइरहेको उनको मंगलबार साँझ मृत्यु भएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया