काठमाडाैं, २४ भदाै । ललितपुरमा थप एक जना कोरोना संक्रमितको व्यक्तिको मृत्यु भएको छ ।
जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत ६७ वर्षीय संक्रमित पुरुषको मंगबार बेलुकी मृत्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं विशालनगर निवासी उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।















प्रतिक्रिया