शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लियोनल मेस्सी प्रशिक्षणमा फर्किए

दैनिक नेपाल २०७७ भदौ २३ गते ७:०७

लण्डन, २३ भदाै । बार्सिलोनाका खेलाडी लियोनल मेस्सी प्रशिक्षणमा फर्किएका छन् । प्रशिक्षणको लागि मेस्सीले पीसीआर परीक्षण गरेका छन् ।

उनको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका स्पेनका सञ्चारमाध्यमले जनाएका छन् ।

बार्सिलोनाले एक हप्ता अघि नै प्रशिक्षण सुरु गरे पनि मेस्सीले भने क्लब छोड्नको लागि निवेदन दिएका कारण सहभागी हुन पाएका थिएनन् ।

प्रतिक्रिया
सम्बन्धित