१ कार्तिक २०८३, शनिबार

नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने सहमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउने भएको छ ।

यसअघि साउन १३ गतेका लागि तोकिएको बैठक स्थगित भएको थियो ।

सोमबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसहितको छलफलमा यस्तो सहमति जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।