१ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद बैठकमा राजीनामा दिँदै अर्थमन्त्री खतिवडा

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा उनले राजीनामा दिने भएका हुन् । ६ महीनाअघि सांसदबाट स्वतः पदमुक्त भएका खतिवडा ६ महीनाका लागि पुनः अर्थमन्त्री बनेका थिए ।

त्यसपछि पनि राष्ट्रियसभामा मनोनित हुनेर उनको पदले निरन्तरता पाउने अपेक्षा गरिएको । तर, बिहीबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाका लागि सिफारिस गरेसँगै उनी स्वतः राजीनामाको अवस्थामा पुगेका हुन् ।