
काठमाडौं, १८ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हवार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७१३ जनाको पीसीआर बिधिबाट गरिएको नमूना परीक्षणका क्रममा थप १ हजार २२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ३९४ महिला र पुरुष ८३४ जना छन् ।















प्रतिक्रिया