१ कार्तिक २०८३, शनिबार

वीरगन्जमा थपिए ११० जना कोरोना संक्रमित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १८ भदौ । बिहीबार वीरगन्जमा ११० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८० जना पुरुष र ३० जना महिलामा संक्रमण देखिएको हो ।

संक्रमितहरूमध्ये पर्साका ६९, बाराका २४ र रौतहटका १७ जना छन् । उनीहरू डेढ वर्षदेखि ८० वर्ष उमेर समूहका छन् । बुधबार भने वीरगन्जमा गरिएको परीक्षणमा ६९ जनामा संक्रमण देखिएको थियो ।