१ कार्तिक २०८३, शनिबार

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ ।

बिहीबार सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँमा बारोबार भइरहेको भताएको छ ।

बुधबार सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबारभएको थियो । यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।