
काठमाडौँ, १६ भदौ । कोरोनाभाइरस संक्रमणका कारण केन्द्रीय कारागार सुन्धारााम एक जना कैदीको मृत्यु भएको छ ।
केन्द्रीय कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार ४० वर्षीय पुरुष कैदीको सोमबार बेलुका मेगा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
आफ्नो परिवारको ज्यान मारेको अभियोगमा जेल परेका उनमा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया