१ कार्तिक २०८३, शनिबार

नोबेल शिक्षण अस्पतालले शुरु गर्यो बहिरंग र आकस्मिक सेवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १४ भदौ । विराटनगरको नोबेल शिक्षण अस्पतालले बहिरंग र आकस्मिक सेवा सञ्चालन गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी केही दिनदेखि बन्द गरिएको अस्पतालको सो सेवा शुक्रबारदेखि पुनः सुचारु गरेको हो । अहिले अस्पतालले आकस्मिक सेवाबाट सबै किसिमका बिरामीहरूलाई सेवा प्रवाह गरिरहेको बताएको छ ।