१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा रौतहटका कोरोना संक्रमित पुरुषको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १४ भदौ । कोरोना संक्रमणबाट रौतहटका ४० वर्षीय एक पुरुषको वीरगञ्जमा मृत्यु भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत उनको आइतबार बिहान मृत्यु भएको अस्पतालले बताएको छ । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उनी मधुमेहका रोगी थिए भने कडा कोभिड निमोनिया देखिएपछि उपचार भइरहेको थियो ।