
गुल्म, ११ भदौ । बिहीबार बिहान गुल्मीको बडिगाड खोलामा नग्न अवस्थामा एक महिलाको शव भेटिएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिका–८ स्थित बडिगाड खोलाको बगरको बीचमा अन्दाजी ४० वर्षीय महिलाको नग्न अवस्थामा शव भेटिएको हो ।
अहिलेसम्म शव पहिचान गर्न सकिएको छैन ।















प्रतिक्रिया