३० आश्विन २०८३, शुक्रबार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ११ भदौ । बिहीबार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ५ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा तनहूँका ९ जना, बागलुङका ८ जना, लमजुङका ४ जना, नवलपुरका ३ जना र पर्वतका १ जना छन् ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ ।