
रुपन्देही, ११ भदौ । विभिन्न अभियोगमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा हिरासतमा राखिएका १३ जना थुनुवाहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको हो । थुनुवालाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसन केन्द्रमा पठाइउने तयारी भइरहेको छ ।
थुनुवामा संक्रमण पुष्टि भएलगत्तै उनीहरुको सम्पर्कमा आएका प्रहरी तथा अन्य थुनुवालाई अलग गरिएको छ ।















प्रतिक्रिया