३० आश्विन २०८३, शुक्रबार

वीरगञ्ज, पोखरा र ललितपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपालमा वीरगञ्ज, पोखरा र ललितपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुष, पोखरा महानगरपालिका–१२ की ३२ वर्षीया महिला र ललितपुरको किस्ट हस्पिटलमा अर्घाखाँची स्थायी घर भएका एक जना ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक सबै कोरोना पोजेभिट बिरामी हुन् ।

गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा ६२ वर्षीय पुरुषको मृत्यु भएको हो भने ३२ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा मृत्यु भएको हो ।