७ कार्तिक २०८३, शनिबार

बुटवलमा काेराेना संक्रमित थप एक जनाकाे मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ११ भदाै । रुपन्देहीकाे बुटवल कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका १ का ५० वर्षका पुरुषको उपचारको क्रममा मंगलबार राति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.बिष्णु गौतमले जानकारी दिए ।

मधुमेह, रक्तचापलगायत समस्या रहेका ती पुरुषको पीसीआर रिपाेर्ट पोजेटिभ आएपछि भदौ ५ गतेदेखि अस्पतालमा राखेर उपचार भइरहेको थियो ।