३० आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई सभामुखले बाँडे राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । सिन्धुपाल्चोकको विभिन्न ठाउँका पहिरो प्रभावितलाई संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले राहत सामग्री वितरण गरेका छन् ।

सभामुख सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी, बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चाका बाढी, पहिरोबाट विस्थापितरप्रभावित भएकाहरुका लागि स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत राहत सामग्री हस्तान्तरण गरेका हुन् ।