काठमाडौं, १० भदौ । देशका विभिन्न स्थानमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार साँझदेखि बुधबार दिउँसोसम्म ललितपुर, काभ्रे र बाँकेमा एक/एक, मोरङ, बारा र पर्सामा दुई/दुई जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमित मृत्यु हुनेको संख्या १७३ पुगेको छ ।















प्रतिक्रिया