पाेखरा, १० भदाै । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ३ जिल्लाका ३२ जनामा संक्रमण देखिएको हो ।
लमजुङका २३, पूर्वीनवलपरासीका ७ र कास्कीका २ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये लमजुङका २० जना नेपाली सेनामा कार्यरत व्यक्ति रहेको निर्देशनालयले जनाएको छ ।















प्रतिक्रिया