६ मंसिर २०८३, आइतबार

काठमाडाैं र ओखलढुंगामा २ जना मृत अवस्थामा फेला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । काठमाडौंकाे शंखरापुर नगरपालिका-५ इँटाखेल बस्ने ४० वर्षीय श्याम भुजेल कागेश्वरी मनोहरा नगरपालिका-४ स्थित मनोहरा खोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीकाे पोखरा महानगरपालिका-७ वाईचोकस्थित सडकको छेउमा हाल नाम, थर, वतन नखुलेका करीब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छन् ।

उता, ओखलढुंगाकाे सुनकोशी गाउँपालिका-१ बलखु बस्ने १६ वर्षीया एल्जिना राई ओछ्यानमा सुतेको अवस्थामा मंगलबार मृत फेला परेकी छन् ।