३० आश्विन २०८३, शुक्रबार

कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना, ७ जना घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । काठमाडौंको कीर्तिपुरमा प्रहरीको गाडी दुर्घटना भएको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट ड्युटीमा छाड्न जानेक्रममा बा २ ज ८०६४ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा ७ जना प्रहरी घाइते भएका छन् ।

तर, घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।