
काठमाडौं, ९ भदौ । काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतक ६६ वर्षीय पुरुष काठमाडौंकै भएको बताइएको छ । उनी निमोनियाबाट ग्रसित थिए ।
योसँगै मुलुकभर कोरोना संक्रमणबाट बाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।















प्रतिक्रिया