३० आश्विन २०८३, शुक्रबार

लाइसेन्स नवीकरणमा भदौ मसान्तसम्म जरीवाना नलाग्ने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न भदौ मसान्तसम्म जरीवाना नलाग्ने भएको छ ।

लकडाउनको अवधिमा म्याद सकिएकाले भदौ मसान्तसम्म विनाजरीवाना नवीकरण गर्न पाउने भएका हुन् । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै बन्दाबन्दीको कारणले ढिलो भएबापत् बुझाउनु पर्ने शुल्क जरीवाना मिनाहा गरेको बताएको छ ।

यो निणर्यअनुसार सेवाग्राहीले चैत ११ पछि म्याद सकिएको भए भदौ मसान्तसम्म कुनै जरीवाना लाग्ने छैन ।