३० आश्विन २०८३, शुक्रबार

हेटौंडामा निषेधाज्ञाको अवधि थपियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ८ भदौ । हेटौंडा उपमहानगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

सोमबार हेटौंडामा भएको कोभिड–१९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । साउन २६ गतेबाट सुरू भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै थियो ।

सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेको हो ।