काठमाडौं, ६ भदाै । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सवारी साधन सञ्चालनमा आएका छन् ।
पहिरो आंशिक रुपमा पन्छाएर सवारी खुलाइएकाे छ । पहिरो पन्छाउने काम भइरहेको छ ।
इच्छाकामना गाउँपालिका अन्तर्गत मुग्लिन नजिकैको तीन नम्बर पुलमा शुक्रबार पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो ।















प्रतिक्रिया