३० आश्विन २०८३, शुक्रबार

तीजमा पनि सुनसान काठमाडौं (फोटोफिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । शुक्रबार नेपाली नारीहरुको ठूलो चाड हरितालिका तीजका दिन पनि उपत्यकाका शहरहरु सुनसान र शान्त रह्यो ।

कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेकाले उपत्यकाभर बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेक अन्य व्यक्ति घरबाहिर निस्किन रोक लगाइएको छ ।

सोही कारण नारीहरुको महान पर्वका दिन पनि महिलाहरु मन्दिरसम्म जान पाएनन् । सरकारले पनि महामारीको जोखिमलाई दृष्टिगत गरी घरमै बसेर स्वस्थ ढंगबाट चाडवाडहरु मनाउन अपिल गरेको छ ।

निषेधाज्ञाका कारण महान चाड मनाउन नपाएपछि देखिएको उपत्यकाको विभिन्न ठाउँका सडकहरु कस्ता देखिए त ?

हेर्नुहोस् यी तस्वीरहरुमा–