काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०८ जना कोरोना संक्रमित विरामी थपिएका छन् ।
काठमाडौंमा १८२ जना, ललितपुरमा २५ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया