
काठमाडौं, ५ भदौ । कोरोना भाइरस संक्रमणबाट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक जना वृद्धको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सप्तरी घर भई हाल धापासी काठमाडौं बस्ने ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । मुरारीलाई बिहीबार साँझ ग्रिनसिटी अस्पतालबाट रिफर गरेर सशस्त्र अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएको भोलिपल्ट आज शुक्रबार बिहान १० बजे उनका मृत्यु भएको हो ।















प्रतिक्रिया