६ कार्तिक २०८३, शुक्रबार

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा कोरोना

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये एक महिला र १० पुरुष कर्मचारी रहेका छन् । बिहीबार आएको रिपोर्टमा २७ देखि ३८ वर्षसम्मका कर्मचारी संक्रमित भएका हुन् ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये लेखा अधिकृतसहित लेखा फाँटका ३ जना कर्मचारी रहेका छन् । यस अघि मन्त्रालयका ४ कर्मचारी संक्रमित भएका थिए ।