
काठमाडौँ, ४ भदौ । चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको बिहीबार मृत्यु भएको हो ।
अस्पतालको आईसीयूमा उपचार भइरहेको रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
क्षयरोग र फोक्सोमा पनि समस्या भएका उनमा कोरोना पुष्टिपछि ६ दिनदेखि उपचाररत थिए ।















प्रतिक्रिया