३० आश्विन २०८३, शुक्रबार

बिहीबार सुनको मूल्य १६०० रुपैयाँ घट्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ ।

सुनको मूल्य आज तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार घटबढ नभएको सुनको मूल्य बिहीबार भने तोलामा १ हजार ६०० रुपैयाँ घटेको हो ।

यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको १ हजार ३६० रुपैयाँमा झरेको छ ।