
काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकामा थप १ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो ।















प्रतिक्रिया