७ मंसिर २०८३, सोमबार

थारु समुदायको ‘अटबारी पर्व’का लागि भदाै ७ गते सार्वजनिक विदा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३ भदाै । थारु समुदायको ‘अटबारी पर्व’का लागि सुदूरपश्चिम सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।

अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरूबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ ।