
काठमाडौं, २ भदौ । काठमाडौंको एक मासु पसलबाट २२ बोरा मरेको कुखुरा फेला परेको छ ।
भीमसेनगोलास्थित बी एण्ड बी मिट सपबाट उक्त कुखुरा फेला परेको हो । विक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि प्रहरीले नष्ट गरेको बताएको छ ।
गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले ३ लाख रुपैयाँ जरीवाना समेत गरेको छ ।















प्रतिक्रिया