७ कार्तिक २०८३, शनिबार

काेराेना संक्रमित महिलाकाे धरानमा मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ३२ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजनाको काेराेना संक्रमितकाे मृत्यु भएको छ ।

उपचाररत ५० वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उच्च ज्वरोका साथै, श्वास फेर्न समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रिफर भएकी महिलालाई शनिबार राति प्रतिष्ठानमा भर्ना गरिएको थियो ।