६ कार्तिक २०८३, शुक्रबार

राजविराजमा २७ सहित सप्तरीमा थप ३१ जनामा कोरोना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौँ, २८ साउन । सप्तरीमा वुधबार थप ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या ६ सय १६ जना पुगेको छ ।

वुधबार राजविराज नगरपालिकाका २७ जना र रुपनी गाउँपालिकाका ४ गरी थप ३१ जनामा संक्रमण देखिएको हो । उनीहरुको गजेन्द्रनारायण सिंह अस्पतलमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।