६ कार्तिक २०८३, शुक्रबार

कोरोनाका कारण एकैदिन थप ८ जनाको मृत्यु पुष्टि

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २८ साउन । नेपालमा कोरोनाभाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु पुष्टि भएको छ ।

गत २४ घण्टामा ७ जिल्लाका ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाए । मृत्यु हुनेमा काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु, बाराका एक एक जना र धनुषाका २ जना रहेका छन् ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९१ पुगेको मन्त्रालयले जनाएको छ ।

वुधबार देशभर थप ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ ।