६ कार्तिक २०८३, शुक्रबार

विराटनगरमा ५० सहित प्रदेश १ मा थपिए ९८ कोरोना संक्रमित

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ साउन । प्रदेश १ मा ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरु मोरङमा ६१ जना, सुनसरीमा १८ जना, उदयपुरमा १५ जना, झापामा २ जना, इलाम र ताप्लेजुङमा एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबार विराटनगरमा मात्रै २१ म्हिला र २९ पुरुष गरी थप ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रलायले जनाएको छ ।

यससँगै प्रदेश १ मा संक्रमितको संख्या १ हजार ५ सय ५३ जना पुगेको छ ।