
काठमाडौँ, २७ साउन । सुदूरपश्चिममा थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा धनगढीमा गरिएको पछिल्लो २४ घण्टामा १ सय ४६ जनामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु दार्चुलाका ५ जना, कैलालीका ५ जना रहेका छन् ।















प्रतिक्रिया