६ कार्तिक २०८३, शुक्रबार

बाँकेमा थप २६ जनामा कोरोना पुष्टि, अधिकांश कर्मचारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ साउन । मंगलबार बाँकेमा थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुरसार नयाँ संक्रमितहरु अधिकांश बाँके र बाहिरी जिल्लामा कार्यरत कर्मचारी रहेका छन् ।

यससँगै बाँकेमा संक्रमितको संख्या ६ सय ५८ जना पुगेको छ ।

जिल्लामा संक्रमितको संख्या निरन्तर बढेपछि निषेधाज्ञा जारी गरिएको छ ।