३० आश्विन २०८३, शुक्रबार

सोमबार सुनचाँदी दुबैको मूल्य घट्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । सोमबार सुनको मूल्य २०० रुपैयाँले घटेर १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

निरन्तर वृद्धि भइरहेको सुनको मूल्य आइतबार ९०० रुपैयाँले घटेर १ लाख २ हजार ६०० रुपैयाँमा झरेको थियो ।

यस्तै आइतबार नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य पनि सोमबार घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएर १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।