३० आश्विन २०८३, शुक्रबार

अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धमाधम संक्रमितको संख्या बढ्न थालेपछि पीसीआर परीक्षण गरेर मात्रै कार्यालय आउन कर्मचारीलाई आग्रह गरिएको आयोगले बताएको छ ।